खाली पेट पानी पिउनाले कयौँ रोगबाट छुटकारा मिल्छ

पानी विना जीवनको परिकल्पना पनि गर्न सकिदैन । हरेक प्राणीलाई बाच्नका लागि पानी अनिवार्य वस्तु हो । तर हामीले पानीलाई निकै कम महत्व दिइरहेका हुन्छाँै, जसले गर्दा मानिस विभिन्न किसिमका रोगव्याधिबाट ग्रसित बन्नपुग्छन् । स्वच्छ पानीको नियमित सेवनले हाम्रो शरीरमा औषधिको समेत काम गर्छ । आयुर्वेद र आधुनिक चिकित्साले समेत खाली पेट पानी खानाले फाइदा हुने बताउँछ ।


बिहान उठने बित्तिकै कम्तिमा पनि चार गिलास अर्थात एक लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै नै लाभदाय हुन्छ । खाली पेटमा पानी पिउनाले पाचन प्रक्रियालाई नियमित गर्छ भने अन्य कैयौँ विमारीका लागि समेत यसले फाइदा पुर्याउँछ ।

बिहानै उठेर खाली पेट पानी पिउने प्रक्रियालाई वाटर थेरापी ट्रिटमेन्ट भनिन्छ । पानी पिएको एक घण्टा पहिला र एक घण्टा पछिसम्म केही पनि खान नहुने चिकित्सकहरु बताउँछन् । अझ ठोस खानेकुरा त भुलेर पनि खान नहुने चिकित्सकहरुको धारणा रहेको छ । प्रत्येक दिन बिहान उठेर एक लिटर पानी पिउन गाह्रो पनि हुनसक्छ । तर विस्तारै विस्तारै यसलाई बानीका रुपमा बिकास गर्न सकेमा यसले मानिसको स्वास्थ्यलाई तन्दुरुष्ट र स्वस्थ बनाउन मद्दत पुर्याउँछ ।

नियमित वाटर ट्रिटमेन्ट गर्नाले टाउको दुख्ने, शरीरको दुखाई, मुटुको गति वृद्धि भएमा, ब्रोंकाइटिस, क्षयरोग, मृगौला र पिसाबसम्बन्धि रोगलाई नियन्त्रण गर्ने काम गर्छ । त्यस्तै ग्याष्ट्रिक समस्या, पखाला, बवासीर, मधुमेह, कब्जियत, आँखा सम्बन्धि रोग, अनियमित रजस्वला लगाएतका विमारीका लागि समेत खाली पेटमा गरिने वाटर ट्रिटमेन्टले निकै सहयोग पुर्याउँछ ।


सबै पर्तिकृयाहरु

 

Web Developer for IT Company

Posted: 2017-12-12 15:26:30

About the Company: HR Nepal is a leading company for Job placement, HR Consulting and...
Admin & Finance Officer for Reputed NGO

Posted: 2017-12-12 13:07:11

Job Title: Admin & Finance Officer Reports to : Manager  Job purpose He/ she will be...
Int'l Relation Officer for Manpower Agency

Posted: 2017-11-13 17:13:04

International Relation Officer for Manpower Agency ! Post: International Relation officerNo. of...
Office Assistant for Travel Agency

Posted: 2017-11-09 16:43:15

Office Assistant for travel Agency !No. of position : 2 (male) Job specification:1. Good...
Accountant for Trading Company !

Posted: 2017-11-08 13:56:43

# Post:Accountant  No of Vacancies: 3 Salary:Negotiable Minimum...
Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
More Jobs