तेस्रो टि–२० न्युजिल्यान्ड विरुद्ध भारत बिजयी

काठमाडौं, २ कार्तिक । भारतले टि–२० शृंखला २–१ ले जितेको छ। मंगलबार राती केही समयअघि सम्पन्न खेलमा भारतले भ्रमणकारी न्युजिल्यान्डलाई ६ रनले पराजित गरेको छ। भारतको दक्षिणी राज्यमा आयोजना भएको तेस्रो खेल वर्षाले प्रभावित भएपछि ८–८ ओभर मात्र सम्भव भएको थियो। भारतले पहिलो ब्याटिङ गर्ने क्रममा ५ विकेट गुमाएर ६७ रन बनाएको थियो। 

प्रत्युत्तरमा न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ६१ रन मात्र बनाउन सफल भयो। भारतको जितमा यजुवेन्द्र चहल र जसप्रित बुमराहले नायक सावित भए। उनीहरुले उत्कृष्ट बलिङ गरे। यजुवेन्द्रले २ ओभरमा ८ रन मात्र खर्चे। बुमराहले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। 

यसअघि पहिलो ब्याटिङ गर्ने क्रममा भारतीय कप्तान विराट कोहलीले १३ रन बनाएका थिए। मनिष पाण्डेले १७ रन बनाए। न्युजिल्यान्डले कोलिन डि ग्रेन्डहोमले अविजित रहँदै १७ र ग्लेन फिलिप्सले ११ रन बनाए। बुमराह याे खेलका उत्कृष्ट खेलाडी र पुरै शृ‌खलाकाे उत्कृष्ट खेलाडी घाेषित भए।-एजेन्सी


सबै पर्तिकृयाहरु

 

Web Developer for IT Company

Posted: 2017-12-12 15:26:30

About the Company: HR Nepal is a leading company for Job placement, HR Consulting and...
Admin & Finance Officer for Reputed NGO

Posted: 2017-12-12 13:07:11

Job Title: Admin & Finance Officer Reports to : Manager  Job purpose He/ she will be...
Int'l Relation Officer for Manpower Agency

Posted: 2017-11-13 17:13:04

International Relation Officer for Manpower Agency ! Post: International Relation officerNo. of...
Office Assistant for Travel Agency

Posted: 2017-11-09 16:43:15

Office Assistant for travel Agency !No. of position : 2 (male) Job specification:1. Good...
Accountant for Trading Company !

Posted: 2017-11-08 13:56:43

# Post:Accountant  No of Vacancies: 3 Salary:Negotiable Minimum...
Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
More Jobs