June 24, 2017, 4:13 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

असाममा अन्दाधुन्द आक्रमणबाट १२ को मृत्यु

काठमाडौं । भारतको आसाममा एक व्यक्तिले अन्दाधुन्द गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । प्रहरीको जवाफी कारबाहीमा हमलाकारी पनि मारिएका छन् ।

असमको कोकराझार भन्ने स्थानमा कालो कपडा लगाएको एक व्यक्तिले गि्रनेड विष्फोट गराएपछि अन्धाधुन्द गोली चलाएको थियो । आक्रमणबाट अन्य तीस जना घाइते भएको बताइएको छ ।

हमलाकारी को हुन् र किन आक्रमण गरे भन्ने खुलेको छैन ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार