June 24, 2017, 4:13 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

मकालु एयरको विमान दूर्घटना, दुई घाइते

सुर्खेत । मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना हुँदा पाइलट र को पाइलट घाइते भएका छन् ।

विमानको सिगंल फेल भएपछि पाइलटले फोर्स ल्याण्डिङ गराएको प्रारम्भीक खबर छ । हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको ९ एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।

विमानमा यात्रुहरु थिएनन्, पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुको उद्धार भइसकेको बताइएको छ ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार