June 24, 2017, 4:12 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

रिहा भए विप्लव माओवादीका दुई नेता

काठमाडौ । साउन १० गतेको नेपाल बन्दको क्रममा राजधानीको मिनभवनमा ट्याक्सीमा आगजनी गरेको भन्दै  पक्राउ परेका   विप्लव माओवादी दुइ नेता  रिहा भएका छन् ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिव भानुभक्त आचार्य र माओवादी काठमाण्डौ जिल्ला कमिटिका सदस्य नवीन विष्टलाई काठमाडौ जिल्ला अदालतले १५ दिनपछि धरौटीमा रिहा गरेको हो ।

 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार