????????? ???
शव वाहन नहुँदा जिल्लावासी समस्यामा
तेह्रथुम । तेह्रथुम जिल्लामै एउटा पनिशव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।जिल्ला अस्पतालमा मात्र हैन, जिल्ला बाहिर उपचारका लागि ...
नेप्से परिसूचक ३२ अंकले बढ्यो
काठमाडौं । नेप्से परिसूचक आइतबार ३२ अंकले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार परिसूचक ३२ दशमलव २४ अंकले बढेर १२ सय बिन्दु नजिक ...
बालिका भारत लैजान खोज्ने दुई पक्राउ
नुवाकाेट । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ...
जुत्ताको माला लगाउने तीन पक्राउ
सप्तरी । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् ।
शनिबार राति पीडितको कपाल मुडेर ...
रोल्पाको लुङ्ग्रीमा टिपर दुर्घटना
रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सिर्पमा टिपर दुर्घटनाहुँदा एकजनाको मृत्यु भएको छ ।रुइनिवाङ–सिर्प सडकखण्डमा बाटो विस्तारका लागि ...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो
काठमाडौं । आइतबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार आइतबार बिहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक ...
Results 6 - You are at page 1