बालुवाटार छाड्दै शेरबहादुर देउवा

काठमाडौं । उसो त धामी, झाँक्री तथा दैवी शक्त्तिमा विश्वास गर्ने नेपाली समाजमा नेतादेखि जनतासम्मको उस्तै झुकाब देखिन्छ ज्योतिषीको भविष्यवाणीको बारेमा पनि ।२०७४ जेठ २३ गते ४०औं प्रधानमन्त्री बनेका शेरबहादुर देउवा ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए । 

ज्योतिषीको सल्लाह अनुसार नै बालुवाटार प्रबेश गरेका प्रधानमन्त्री प्रधानमन्त्री देउवा गत असार ५ गते बिहान ५:२२ बजे बालुवाटार प्रवेश गरेका थिए । 'ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन्', स्रोतले भन्यो, 'त्यसैले प्रधानमन्त्री देउवा फागुन ५ गतेअघि नै बालुवाटार छाडिसक्नुहुन्छ।' सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन् । 

प्रधानमन्त्री देउवाले आजै राजीनामा दिने तयारी गरेका छन् । राजीनामा दिनासाथ प्रधानमन्त्री शेरबहादुरले देउवाले सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs