अपराध महाशाखामा एसएसपी सिंह

काठमाडौ । ३३ किलो सुन प्रकरणमा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी संलग्न रहेको अभियोगमा प्रहरी प्रधान कार्यालय तानिएपछि संघीय प्रहरी इकाइ कार्यालय बागमतीका एसएसपी धीरजप्रताप सिंहलाई महाशाखाको प्रमुख बनाइएको छ ।

गृह मन्त्री रामबहादुर थापाले एसएसपी सिंहलाई महाशाखामा काज सरुवा गर्न निर्देशन दिनुभएको थियो । काठमाडौ लगायत देशका बिभिन्न भागमा कार्यरत रहेर आफ्नो योग्यता प्रर्दशन गरी सक्नु भएका एसएसपी सिंह अपराध बिज्ञको रुपमा समेत चिनिनुहुन्छ ।

पर्साको प्रहरी प्रमुख हुदा सहायक सिडिओ बलबहादुर मल्ललाई गोली हान्ने सुटर रितेश तिवारीलाई पक्राउ गर्नु भएको थियो । उहां दाङको प्रहरी प्रमुख हुदा ब्यापारी राजकुमार श्रेष्ठको हत्यारा पनि उनले पत्ता लगाउनुभएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs