नेकपा सञ्चालनका लागि ९ सदस्यीय सचिवालय गठन

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकतापछिको को नयाँ पार्टी नेकपा सञ्चालनका लागि सचिवालय गठन गर्ने भएका छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ९ सदस्यीय सचिवालय गठन हुने जानकारी दिए ।

एकीकृत सचिवालयमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड', झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, विष्णु पौडेल नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहने छन् । पार्टी एकता संयोजन समितिको बैठकले विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय गरेको छ । 

एमाले र माओवादीको एकतापछि ४ सय ४० सदस्यीय नयाँ केन्द्रीय सदस्य, स्थायी समिति ४३ सदस्यीय रहेन निर्णय भएको छ । एमाले र माओवादीले निर्वाचन आयोगमा आजै नयाँ दल दर्ता गर्ने जनाएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs