बाजेको सेकुवामा प्रहरीको छापा

काठमाडौं । सुन प्रकरणलाई लिएर प्रहरीले ‘बाजेको सेकुवा’का आउटलेटहरुमा छापा मारेको छ । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको नेतृत्वमा अनामनगर लगायत काठमाडौंभित्र रहेका बाजेको सेकुवाका आउटलेटहरुमा बुधवार दिउँसो छापा मारेको हो।

बाजेको सेकुवाको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु, लबिम मल लगायतका १० ठाउँमा आउटलेट छन्। त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रुपन्‍देही तथा विदेशमा अमेरिकामा यसका आउटलेट छन्। 

सुन प्रकरणमा बाजेको सेकुवाका संचालक चेतन भण्डारीलाई प्रहरीले खोजी गरिरहेको छ। जिल्ला अदालत मोरङमा दायर मुद्दामा भण्डारीलाई प्रतिवादी बनाएको छ । समितिको टोलीले सोमवार आरके ज्वेलर्समा छापा मारेको थियो। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs