मृतकको पहिचन खुल्यो, ट्रिपरमा आगजनी गर्ने दुई जना पक्राउ

काठमाडौं । बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् ।दुर्घटना पश्चात् ट्रिपरमा आगजनी गरेको आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका इक्सपेक्टर राजु लामाले बताए । 

आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ ।  दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको  छ भने उनका श्रीमान आषिश जोशी घाइते भएका छन् । आषिशको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।  राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै ट्रिपरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुरज खड्का र कमल राई रहेका छन् । सिन्धुपाल्चोक घर भएका खड्का जडिबुटी बस्दै आएका छन् भने सोलुखुमबु घर भएका राई लोकन्थली बस्दै आएका थिए । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs