सहमतिपछि बैंकहरुले फेरी ब्याज घटाउन थाले

काठमाडौं । नेपाल राष्ट्र बैंकको ब्याकअपमा नेपाल बैंकर्स संघले ब्याज दरमा फेरि भद्र सहमति गरेपछि सेञ्चुरी कमर्सियल बैंकले ब्याज दर घटाएको छ । बैंकले शुक्रबारबाट लागू हुने गरी बचत खाताको ब्याज दर सात प्रतिशतमा झारेको छ । मुद्दति खाताको ब्याज दर साढे १० प्रतिशत कायम गरेको छ ।
 
बैंकले एक बर्षको निक्षेपमा साढे १० प्रतिशत ब्याज दिन्छ। ब्याज भुक्तानी त्रैमासिक रुपमा गर्ने बैंकले जनाएको छ ।  बैंकर्स संघले बचतमा सात र संस्थागत मुद्दतिमा साढे १० तथा सर्वसाधारण मुद्दतिमा ११ प्रतिशतसम्म ब्याज दिने सहमति कार्यान्वयनमा ल्याएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs