अनलाइन ट्रेडिङ सुचारु गर्न नेप्सेको तालिका सार्बजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले अनलाइन ट्रेडिङ सफलतापुर्वक कार्यन्वयनमा ल्याउनको लागि भन्दै समय तालिका सार्बजनिक गरेको छ  । नेप्सेले पुर्व निर्धारित समय तालिका अनुसार निर्माता कम्पनी वाईको प्रालिबाट आवश्यक सम्पूर्ण मोड्युलहरु एकिकृत रुपमा तयार भएको जानकारी गराउदै समय तालिका सार्बजनिक गरेको हो  ।

नेप्सेले साउन १ गतेबाट समानान्तर कारोबार थालनी गर्ने जानकारी सहित समय तालिका सार्बजनिक गरेको छ  । तालिका अनुसार असार १७ गते टिएमएस, एनओटीएस, आरएमएस, र सर्वेलियन्स मोड्युलको संयोजन गर्ने उल्लेख छ  ।

त्यस्तै असार १९ गते सदस्य दलाल समक्ष प्रस्तुतीकरण गर्ने,  २० गते लगानीकर्ता संघका प्रतिनिधि समक्ष प्रस्तुति गर्ने र २१ गते नेप्से सर्भर मार्फत नयाँ प्रणाली संचालन गर्ने नेप्सेले जनाएको छ  । साउन १ गतेदेखि पूर्ण परिक्षण कारोबार तथा युजर एसेप्टेन्स  टेस्ट आरम्भ हुने समेत नेप्सेले प्रष्ट पारेको छ  ।

 

 

 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs