Monday, 21st January, 2019

नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाली टोली पुनः एक पटक इतिहास रच्नबाट वञ्चित भएको छ । समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगबन्धु रंगशालामा भएको खेलमा माल्दिभ्सले नेपाललाई ३—० गोल अन्तरले पराजित गरेको हो । माल्दिभ्सका प्रशिक्षक पिटर सर्गिटले नेपाली खेलाडीको खुलेर प्रशंसा गरेका थिए ।

यस अघिका चार सेमिफाइनलमा कहिले अफगानिस्तान त कहिले भारतसँग नेपाल पराजित भएको थियो । माल्दिभ्सविरुद्धको खेलमा सुरुदेखि नै नेपालको मिडफिल्ड लाइनमा कमजोरी देखियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात्...


काठमाडौं । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

काठमाडौँ । तीन कारोबार दिनदेखि लगातार घटेको शेयर बजार चौथो दिनपनि घटेको छ ।...


काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको गत आर्थिक वर्ष खुद नाफा घटेको छ।...


काठमाडौं । नेप्सेको अनलाइन सिस्टममा आएको समस्या समाधान भएको छ । आइतबार...


काठमाडौं । माथिल्लो तामाकोशीको शेयरमा लगातार बढ्ने क्रममा छैठौ दिन पनि...


काठमाडौँ । युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका...


काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरि...


काठमाडौँ । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको...


काठमाडौं । नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको छ शनिवार दिउँसो...


More News