बालिका बलात्कार र हत्या गर्ने दुर्इजना सार्वजनिक

काठमाडाैँ । अाठ वर्षीया बालिका बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका धनुषाको औरही–२ परवाहामा विनोद मुखिया र नधुनी पण्डितलाई प्रहरीले सार्वजनिक गरेको छ ।मेला हेर्न आएकी बालिका मुनीकालाई चाउचाउ र १० रुपैयाँ दिएर मदिरा पिएका नातामा काका पर्ने उनीहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारकै क्रममा मृत्यु भएपछि मुखिया र पण्डितले बालिकाको शव धान खेतमा गाढेका थिए । आरोपित दुवैले अभियोग स्वीकारेका छन् । घरनजिकै दुर्गा पूजाको मेला हेर्न गएकी बालिका मुनिका शुक्रबार साँझ हराएकी थिइन् ।

खोजी गर्दा औरही–२ का रामआशिष साहको धान खेतमा शनिबार उनको शव भेटिएको थियो । पक्राउ परेका दुवै जना बालिकाको छिमेकी हुन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा खारेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs