पानीपुरी र चटपटे खाँदा ४३ जना बिरामी

सुर्खेत । चटपटे र पानीपुरी खाएका ४३ जना बिरामी परेका छन् । यहाँकाे भेरीगङ्गा नगरपालिका, रामघाटको सिन्चुमा चटपटे र पानीपुरी खाँदा अाइतबार  ४३ जना बिरामी परेका हुन् ।

बिरामीहरुको कर्णाली प्रदेश अस्पताल, कालागाँउ सुर्खेतमा उपचार गराइएकाे र उनीहरुकाे स्वास्थ्य अवस्था खरतामुक्त रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले प्रहरीले जनाएको छ ।प्रहरीले अस्वस्थ चटपटे तथा पानीपुरी बेच्ने व्यापारीलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको बताएकाे छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs