नेकपा अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमलदाहाल (प्रचण्ड) आज  नयाँलिल्ली प्रस्थान गरेका छन् । उनी आजै साँझ नेपाल फर्किने गरी भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् । उनी नयाँदिल्लीमा इण्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेका हन् । 

प्रत्येक वर्ष इण्डिया कन्क्लेभ आयोजना गर्ने गरेको फाउन्डेसनले पाचौँ बर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रमका लागि प्रचण्डलाई निम्त्याएको हो।

अध्यक्ष प्रचण्डले कार्यक्रममा दक्षिण एसियाको ऐतिहासिक विकासक्रम र नेपाल–भारत सम्बन्धको बारेमा विचार निर्माणको के महत्व छ भन्ने कुरा राख्ने जनाइएको छ ।

उनलाई विदाई गर्न नेकपा महासचिव बिष्णु पौडेल, दीननाथ शर्मा, लेखराज भट्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs