Wednesday, 20th March, 2019

सिंहदरबार अगाडि र घट्टेकुलाेमा बम भेटियाे

काठमाडौं । सरकारले गरेकाे दमन तथा धरपकटलाइ फाशिवादकाे संज्ञा दिदै विप्लव नेतृत्वको नेकपाले प्रतिवाद स्वरुप आज १ दिने नेपाल बन्दकाे घाेषणा गरेकाे छ । फागुन २५ गते नेकपाका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै कथित नक्कली कम्युनिस्ट सरकारकाे फासिवाद बिरुद्ध प्रतिराेध गर्न अपिल गरेका थिए ।

घट्टेकुलो चोक नजिकै शंकास्पद बस्तु फेला परेको छ । स्थानीयले आज कालो झोलामा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको महानगरीय प्रहरी बृत्त सिंहदरबारमा डीएसपी काजीकुमार आचार्यले जानकारी दिए । विप्लव नेतृत्वको नेकपाले आजकाे नेपाल बन्दको घोषणा गरेको र त बन्द सफल पार्न बम राखेको हुन सक्ने आशंका गरिएको छ ।

यसैबिच काठमाडौ कै अनामनगरमाा बम भेटिएकाे छ भने पाेखरमा शक्तिशाली बम बिस्पाेट भएकाे छ । बन्दकाेपुर्व संन्ध्यामा हिजाे बेलुकी राजधानी लगायतका देशभर मसाल जुलुस सम्पन्न गरेकाे नेकपालेे हिजै राजधानी काे मुटु सिहंदरवारकाे पश्चिमी गेटमा बम राखेकाे थियाे ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News