Wednesday, 17th July, 2019

पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

काठमाडौ । पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डिआर पौडेलको निधन भएको छ । चितवनका लोकप्रिय नेताको रूपमा चिनिएका पौडेलको ह्दयघातबाट निधन भएको छ ।

बिहान सात बजे एक्कासी उनको निवासमा मुटुमा समस्या उत्पन्न भएको देखिएपछि उनलाई अस्पताल लाँदालाँदै बाटो निधन भएको थियो । अस्पताल पुगेपछि यो जानकारी चिकित्सकहरूले उनका परिवारजनलाई गराएका थिए ।

चितवन माडीमा उनको निधन भएको गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार तथा नेकपाका केन्द्रीय सदस्य सूर्यप्रकाश सुबेदी पथिकले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जानकारी पाएपछि उनका शुभेच्छुहरूले आश्चर्यसहित श्रद्धाञ्जली व्यक्त गरिहेका छन् ।पौडेलका श्रीमती र दुई छोरी छन् । श्रीमती गंगा बेल्बासेसमेत सक्रिय राजनीतिमा छिन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News