Friday, 20th September, 2019

ओखलढुंगामा स्कोरपियो दुर्घटना हुदाँ ८ जना घाइते

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंको लागि छुटेको स्कोरपियो ओखलढुंगाको मानेभज्याङ गाउँपलिका ६ डढुवामा दुर्घटना भएको छ । दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंका लागि छुटेको ना १ ज ५८४० नम्बरको स्कोरपियो ब्रेक फेल भएर सडकको भित्तामा ठोकिएर पल्टिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

दुर्घटनामा घाइते हुनेहरुमा सुनकोशी गाउँपालिका १० का अन्दाजी ३६ बर्षीय उत्तम गिरी र स्थाई घर दाङ भएका सुनकोशी ७ बस्ने ३२ बर्षीय चित्र बहादुर चौधरीको स्तिथी नाजुक रहेको प्रहरिले जनाएको छ ।

उनीहरुको उदयपुरको घूर्मी स्थित आस्था मेडिकल कलेजमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको ओखल्ढुङ्गा प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको घूर्मी स्थित आस्था मेडिकल हलमा उपचार भैरहको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News