Wednesday, 13th November, 2019

चिलीलाई हराउँदै पेरु कोपा अमेरिका फाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता चिलीलाई पराजित गर्दै पेरू कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेकाे छ । नेपाली समय अनुसार बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा चिलीलाई ३-० गोल अन्तरले पराजित गर्दै पेरू फाइनलमा प्रवेश गरेकाे हाे ।

अब उपाधिकाे लागि पेरूले ब्राजिलकाे सामना गर्नेछ । पेरूले दुई गाेल पहिलाे हाफमा गरेकाे थियाे भने एक गाेल दास्राे हाफमा थप्याे ।

यो हारसँगै कोपा अमेरिकाको उपाधि ह्याट्रिक गर्ने चिलीको सपना चकनाचुर भएको छ । कोपा अमेरिकाको पछिल्लो दुवै संस्करणमा चिली च्याम्पियन बनेको थियो । सन २०१५ र २०१६ मा अर्जेन्टिनालाई हराएर चिलीले उपाधि जितेको थियो।

पहिलो हाफमा २-० गोल अन्तरले पछि परेको चिलीले दोस्रो हाफमा पनि गोल गर्न सकेन । खेलको २१ औं मिनेटमा एडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । उनले बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई गोलमा परिणत गरेका थिए ।

खेलको ३८ औं मिनेटमा चिलीका लागि योशीमार योतुनले अग्रता दोब्बर पारे । चिलीका गोलरक्षक अरियासले पोजिसन बाहिर रहेर विङमा डिफेन्ड गर्न गएपछि क्यारिलोको लामो क्रसलाई योतुनले गोलमा परिणत गरे । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट...


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको...


काठमाडौं । कम्पनीहरुले निश्काशन गर्ने प्राथमिक शेयर अर्थात आईपीओ...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


More News