Friday, 15th November, 2019

अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पर्यटकको मृत्यु

पोखरा  कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बगरमा हिउँपहिरोको ढिस्कोले पुरिएर अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको मृत्यु भएको छ । खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

खनाल सङ्गै पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्याम्प घुम्न पुगेका थिए । खनाल सङ्ग गएका बाँकी २ जना घाईते छन् । घाईते भएका पस्र्याङका सन्तोष बास्तोला र फूलबारीका निर्जन कोइरालाको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले बताएका छन ।

घाईतेको हेलिकोेप्टरबाट उद्धार गरिएको हो । मौसमको खरावीका कारण शव ल्याउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय पुगेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । हिमालयन बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत...


काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको...


काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट...


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको...


काठमाडौं । कम्पनीहरुले निश्काशन गर्ने प्राथमिक शेयर अर्थात आईपीओ...


More News