नेपाल हङकङसँग पराजित भएसँगै 'डिभिजन बि'मा घटुवा हुने

काठमाडौं , २७ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । हारसँगै नेपाल ‘डिभिजन बि’मा घटुवा नजिक पुगेको छ ।

आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । शीर्ष चारमा रहन नेपालले बाँकी सबै खेल जितेर पुग्दैन, हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्छ । अन्यथा नेपाल डिभिजन टूमा घटुवा हुनेछ । यद्यपि विश्वकपमा छनोटको सम्भावना कायमै रहनेछ ।

सन् २०१८ मा हुने डिभिजन टूका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । नामिबिया र यूएई डिभिजन टूमा घटुवा भइसकेका छन् भने क्यानडा र ओमान डिभिजन ३ बाट टूमा उक्लिएका छन् । बाँकी दुई टोली टुंगिन बाँकी छ ।

हङकङमा पहिलो पटक खेलिरहेको नेपाली टोलीको ब्याटिङ फेरि एक पटक असफल रहृयो । उसो त शरद भेषावकर ज्वरोका कारण दुबै खेल नखेल्ने भएपछि नै नेपाली टोलीको ब्याटिङ लाइनअप समस्या परेको अनुमान गरिएको थियो ।

नेपालले टोलीमा अतिरिक्त व्याट्सम्यान टोलीमा थिएनन् । तर, शरदमा रहेका शरदले खेल्न नसक्ने भएपछि उनको रिप्लेसमेन्ट नै भएन । उनको ठाउँमा नरेशलाई बोलाएपनि उनी ओपनर थिए, जहाँ ज्ञानेन्द्र मल्ल र सागरले खेल्ने तय भइसकेको थियो । त्यसैले आरिफ शेखले मौका पाए तर, उनले मात्र होइन, अन्य ब्याट्सम्यानले पनि ठूलो साझेदारी नै गर्न सकेनन् ।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs