शिक्षा मन्त्री श्रेष्ठलाई सार्वजनिक वहिष्कार

काठमाडौँ, २७ असोज । शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक वहिष्कार गर्ने घोषणा गरेका संयुक्त विद्यार्थी संगठनका नेताहरुले आज मन्त्रालय पुगि चर्को नारावाजी सहित वहिष्कार गरेका छन्।

आआफ्नै ढंगले मन्त्रीको कार्यकक्षमै पुगेका विद्यार्थी नेताहरुले एक्कासी चर्को नारावाजी गरेका थिए। उनीहरुले शिक्षा मन्त्री राजिनाम् दे,सिटिइभिटिको सम्वन्धन खारेज गर, शिक्षाको नवौं संशोधन खारेज गर ,मेडिकल शुल्कवृद्धि खारेज गर जस्ता नारा आधा घण्टा सम्म लगाएका थिए।

शिक्षा मन्त्रीले श्रृखलावद्ध रुपमा एकपछि अर्को शैक्षिक अपराध गर्न थालेकाले विहिवार वसेको संयुक्त विद्यार्थी संगठनको वैठकले शिक्षा मन्त्रीलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय अनुसार आजको कार्यक्रम भएको अखिल(क्रान्तिकारी)को उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

शैक्षिक सत्र शुरु भएको एक महिना वितेपछि करोडौंको चलखेल गरेर सिटिइभिटिमा सम्वन्धन दिएको,शिक्षाको नवौं संशोधनले लाखौं विद्यार्थीको भविष्य अन्धकारमा पुर्याएको,मेडिकल शुल्क मनपरि गराएको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनरत छन्।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs