केरा र दुध एकसाथ नखाने

काठमाडौं  केरा र दुध  दुईटैलाई धेरै नै पोषक तत्व भएका खाद्यपदार्थको रुपमा लिने गरिन्छ । दुधलाई प्रोटिनको एकदमै राम्रो स्रोत मानिन्छ भने केरामा पोटासियम, फाइबर र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । यसकारण मानिसहरुलाई स्वस्थ रहनको लागि दूध र केरा खाने सल्लाह दिइन्छ ।

सायद हामि सबैले पनि केरा र दूध संगसंगै खाएका छौं होला तर आयुर्वेदका अनुसार यी दुवै चिज संगै खानु अथवा दुधमा केरा घोलेर खानु स्वास्थ्यको लागि अहितकारी हुन सक्छ । यदि तपाई दुइटै चिज खान रुचाउनु हुन्छ भने अगाडि दूध पिउनुहोस र त्यसको २० २५ मिनेट पछि मात्र केरा खानुहोस ।

आखिर केरा र दुध एकसाथ किन नखाने ?

१.केरा र दुध एकसाथ खानु दम रोगीको लागि हानिकारक हुन्छ । यसले कफ बढाउछ र दम रोगीलाई श्वास फेर्न गाह्रो हुन्छ ।
२.यी दुईटैलाई संगै खादा शरिरमा टोक्सिस उत्पन्न हुन्छ, जस्ले एलर्जी गराउने सम्भावना बढ्छ ।
३.केला र दूध एउटैमा मिसाएर खानाले यिनिहरुको गुण नष्ट हुन्छ, जसले गर्दा पाचन क्रियामा गडबडी भई आन्द्रामा समस्या आउन सक्छ ।
४.केरा र दूध दुईटैको मौलिक गुण चिसो हुने भएकाले यी दुईटैलाई एकसाथ मिसाएर खानाले रुघा खोकीको समस्या बढ्न सक्छ ।
 .शरिरको तौल बढी भएका हरुको लागि केरा र दूधको एकसाथ सेवन फाइदाजनक रहदैन । किनकी यसले शरिरको तौल एकदमै छिटो बढाउछ तर दूब्लो मान्छेको लागि भने यो लाभदायी हुने गर्छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार






स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs