कांग्रेस सभापति देउवा सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । पेटको उपचारको लागि देउवा सिंगापुर गएको पार्टीले जनाएको छ । बुधबार पत्नी आरजु राणासहित देउवा सिंगापुर गएका हुन् ।

उपचारका लागि प्रस्थान गरेका देउवा सिंगापुरमा कति समय रहने भने टुङ्गो नलागेको प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।  उनी साउन ६ मा नै सिंगापुर जाने तय भएको थियो। डा गोविन्द केसीको अनसन प्रकरण चर्किएपछि उनले भ्रमण स्थगित गरेका थिए। 

सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटलमा उनको उपचार हुने बताइएको छ । भ्रमणको क्रममा उप सभापति विमलेन्द्र निधीलाई कार्यवहाकको जिम्मेवारी दिएका छन् । देउवा सिंगापुर गएपछि प्रधानन्यायधीश तथा अख्तियारको प्रमुख सिफारिस गर्न बस्ने भनिएको संवैधानिक परिषद्को बैठक अर्काे हप्ताका लागि सरेको छ। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs