छानविन समितिका सदस्य केसीको राजीनामा

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको सत्यतथ्य बाहिर ल्याउन गठित समितिबाट राजिनामा दिएका सदस्य विरेन्द्र केसीले आफूलाई असहज महसुश भएकाले राजिनामा दिन बाध्य भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कुरा गर्दै केसीले अनुसन्धानका क्रममा आफूलाई जे पनि हुन सक्ने चेतावनी आएको बताए । “तपाई सुरक्षित भएर हिँड्नुहोला । जे पनि हुन सक्छ । पब्लिकले कुटेर पनि मार्न सक्छन् । गाडीमा हिँड्दा हिँड्दै ब्रेक फेल गराएर पनि मारिदिन सक्छन् । यसकारण तपाई सचेत हुनुस भनियो ।” केसीले भने ।

अनुसन्धानको क्रममा आफू मानिसक पिडामा गुज्रिनुपरेको केसीले बताए । “राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था, सञ्चार जगत र राजनीतिक दल लगायतलाई मेरो जीवनरक्षाको लागि सहयोग गरिदिन अपिल गर्दछु ।” केसीले भने ।

आफूले अहिलेसम्म कुनै पनि गलत काम नगरेको जिकिर गर्दै केसीले आफ्नो जागीर धराप नपर्ने विश्वास व्यक्त गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs