अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नवीनकुमार घिमिरेले आज मिति २०७४ फागुन २ गतेदेखि कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँ वि सं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त हुनुभएको थियो ।

वि सं २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएका दीप बस्न्यात उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाउनु भएकाले श्री घिमिरेले संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्वन्धी ऐन २०५३ को दफा २० को कानुनी व्यवस्था बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहनु भएको छ ।

आयोगबाट निर्वतमान प्रमुख आयुक्त दीप बस्न्यातलाई माघ २९ गते नै बिदाइ गरिएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs