गाउँपालिकाको भवनमा बम विष्फोट

इलाम । इलामको दक्षिणी क्षेत्र चुलाचुली गाउँपालिकाको  भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

गएराति ९ बजे कार्यालयमा ठूलो आवाजमा आएपछि उक्त स्थानमा पुग्दा बम विष्फोट भएको स्थानीयले बताएका छन् । घटनास्थलमा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान छ।

विष्फोट कसले र किन बनायो भन्ने बारे खुल्न सकेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs