पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि

काठमाडौं । दुई साताको बीचमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि  बृद्धि गरेको छ ।  निगमले  पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो । 

सोमबार बसेको निगमको सञ्चालन समितिको बैठकले मूल्यबृद्धी गरेको हो । अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ । पछिल्लो समय लगातार इन्धनको मूल्य बढीरहेको छ । 

मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ । राती १२ बजेपछिबाट लागू हुने गरी मुल्यबृद्धि भएको हो । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs