बालिका बलात्कार आरोपमा पक्राउ

गाईघाट । बालिका बलात्कार गरेको आरोपमा उदयपुरको कटारी नगरपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कटारी–३ ताराघारी–च्याङगा बस्ने ५० वर्षीय भालु विक (साइला)लाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयबाट घर फर्किंदै गरेकी बालिकालाई फकाएर प्रभावमा पारी बलात्कार गरेको प्रहरीले आरोप लगाएको छ । पीडित बालिकाको स्वास्थ्य परिक्षण तथा विकलाई इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs