उपचारपछि डा.देवकोटा स्वदेश फर्किए

काठमाडौं  ६ महिना लामो उपचारपछि प्रख्यात स्नायु विशेषज्ञ डा. उपेन्द्र देवकोटा स्वदेश फर्किएका छन् । लण्डनस्थित किंग्स कलेज हस्पिटलमा उपचार गराएर देवकोटा सोमबार स्वदेश फर्किएका हुन् । गएको पुसमा अस्पतालबाट डिस्चार्ज भएका देवकोटा एक नेपाली चिकित्सक साथीको घरमा आराम गरेर बसेका थिए ।

गत मंसिर १०मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई जिताउन गोरखा पुगेर चुनाव प्रचार-प्रसारमा व्यस्त हुनेक्रममा बिरामी परेपछि जाँचका लागि उनी पत्नी मधु दीक्षित देवकोटासहित लण्डन गएका थिए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs