पेस्तोल देखाएर २५ लाख लुटियो

मिर्चैया । सिरहाका सुरक्षा अवस्था खस्किदै गएको छ।  सिरहाको मिर्चैया बजारमा बिहीबार दिउँसो पेस्तोल देखाएर २५ लाख लुटपाट भएको छ।  मिर्चैयाको राघोपुरबाट मनि ट्रान्सफर सञ्चालक राजाराम साहको २५ लाख रुपैयाँ लुटिएको हो। 

कल्याणपुरमा मनि ट्रान्सफर सञ्चालन गर्दै आएका साह मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर कार्यालयतर्फ आउने क्रममा लुटपाट भएको हो । मोटर साइकलमा आएका दुई व्यक्तिले उनलाई बाटोमा रोकी पेस्तोल देखाएर धम्काउदै पैसा भएको झोला लुटेर भागेका हुन्। 

घटनाको अनुसन्धान भइरहेको मिर्चैयाका डिएसपी दीपेन्द्र शाहले बताए । २ महिनाअघि पनि मिर्चैयामा मनि ट्रान्सफरमा लुटपाट भएको थियो। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs