नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

काठमाडौ  नेपालको आकर्षक जागिर मानिने नेपाल राष्ट्र बैंकले एकै पटक १ सय ५१ जनाको लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यबस्थापन विभागले बिहीवार एक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो । 

बैंकले सहायक निर्देशक (अधिकृत तीतृय) तर्फ ४५, सहायक द्वितीय तर्फ ९६ र सूचना प्रविधि तर्फ सहायक १० जनागरी १ सय ५१ जनाको लागि दरखास्त आह्वान गरेको छ। अनलाइन दरखास्त फाराम चैत्र १ गतेसम्म बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । 

सूचना हेर्न यो लिंक क्लिक गर्नुहोस् 
https://nrb.org.np/hrm/recruitment/Officer,%20assistatn%20Bigyanpan%2074.11.10.pdf


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs