सनराइज बैंकले कर्मचारी माग्यो

काठमाडौँ । सनराइज बैंकले विभिन्न पद तथा कार्य सम्पादनका लागि योग्य नेपाली नागरिकको दरखास्त आह्वान गरेको छ । सनराइज बैंकबाट बैंकिङ करिअर सुरु गर्न चाहनेहरुले बैंकको वेभसाइटमा आफ्नो बायोडाटा पठाउन सक्नेछन् ।

बायोडाटा पठाउँदा आफूले चाहेको पद पनि उल्लेख गर्नुपर्नेछ । बैंकले छ महिना अवधिका लागि यो अवसर प्रदान गरेको छ । प्राप्त बायोडाटामध्येबाट छनौटमा परेका उम्मेदवारलाई बाँकी प्रक्रियाका लागि सम्पर्क गर्ने बैंकले जनाएको छ ।

 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs