भन्सालीको बहुप्रतीक्षित फिल्म 'पद्मावती' को ट्रेलर सार्वजनिक

नयाँ दिल्ली, २ असोज । सञ्जय लीला भन्सालीको बहुप्रतीक्षित फिल्म 'पद्मावती' को ट्रेलर सार्वजनिक भएको छ।

तीन मिनेटको ट्रेलरमा यसअघि भव्य फिल्म बनाएर बलिउडमा विशेष परिचय बनाएका भन्सालीको अर्को भव्य कलाको तारिफ गर्न बाध्य हुनेछन् । फिल्ममा दीपिका पादुकोण रानी 'पद्मावती' को भूमिकामा देखिँदै छिन् । यस्तै, शाहिद कपुर महाराजा रवल रत्न सिंह र रणवीर सिंह अलाउद्दीन खिलजीको चरित्रमा देखिनेछन्।

ट्रेलरमा नकारात्मक चरित्रमा अभिनय गरेका रणवीरको भयानक स्वरुप देख्न सकिन्छ । उनलाई मासु खाएको र युद्ध लडिरहेको देखाइएको छ । पछिल्लो पटक 'बेफ्रीके' फिल्ममा देखिएका रणवीरको यस्तो अवतारले पूरै ट्रेलरमा शाहिद र दीपिका छायामा परेको देखिन्छन्।

विशेष कुरा के छ भने, तीन मिनेटको ट्रेलरमा रणवीरको एउटा पनि संवाद छैन । जबकि महाराजा रवल रत्न र रानी पद्मावतीले भने राजपूतहरुको तारिफ गरिरहेको देख्न पाइन्छ।  

हिस्टोरिकल ड्रामा यस फिल्मले पद्मावतीको भूमिकाका कारण केही समयअघि विवाद पनि खेपेको थियो । फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ। -एजेन्सी 

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs