प्रियांकाको चोली छोटो भएपछि निर्देशक मख्ख

काठमाडौं, ५ असोज । दर्शकले प्रियंका कार्कीलाइ एउटा राम्रो कलाकारसँगै एउटा राम्रो नृत्य गर्ने सक्ने नायिकाको रुपमा पनि चिन्छन् । नेपाली चलचित्र क्षेत्रमा कमै मात्र नायिका छन्, जसले लोभलाग्दो नृत्य गर्छन् । प्रियंका सोही सूचीमा पर्ने नायिका हुन् ।

 

चलचित्रको आइटम गीतमा पनि पि्रयंकाले कम्मर मर्काएकी छिन् । नायिकाले चलचित्र, म्यूजिक भिडियोदेखि लोकदोहारी गीतमा समेत कम्मर मर्काएकी छिन् ।


उनै, नायिकाले अभिनय गरेको चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘आइ एम सरी’ बोलको गीत केही समय अगाडि रिलिज भयो, जुन औषत रुपमा मात्र चर्चामा रह्यो । 

 

अब, यसको निर्माणपक्षले दोश्रो गीत ‘चोली अल्ली छोटो भयो’ बोलको गीत सार्वजनिक गर्दैछ । गीत भदौ ४ गते सार्वजनिक हुने भएको छ । यो गीतको भिडियोमा नायिका प्रियंका कार्की निकै बोल्ड देखिएकी छिन् ।

 

अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रमा निकेश खड्काको लगानी छ । पूर्ण रुपमा कमेडी कथामा यो चलचित्र निर्माण भएको छ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, लगायतका कलाकारको मुख्य भूमिका छ ।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs