नेपाल आइडलको ग्य्रान्ड फिनाले दोहामा हुने

 

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम नेपाल आइडलको ग्य्रान्ड फिनाले सेप्टेम्बर २२ शुक्रबारका दिन कतारको राजधानी दोहामा हुने पक्का भइसकेको छ । कार्यक्रममा टप थ्रीमा पुगेका प्रतिस्पर्धीहरु बुद्ध लामा, निशान भट्टराई र प्रताप दास पहिलो नेपाल आइडल उपाधिको लागि अन्तिम प्रतिस्पर्धामा भिड्दैछ ।

 

नेपाल आइडल आयोजकहरुका अनुसार दोहास्थित एशियन टाउन इन्डस्ट्रियल एरियाको एशियन टाउन एम्पिथिएटरमा नेपाल आइडलको ग्रान्ड फिनाले हुँदैछ । यो खुल्ला आकाशमुनि रहेको सभास्थल हो जहाँ झन्डै १६ हजार सहभागी अटाउन सक्छन् ।

 

 

कतारकै सबैभन्दा ठूलो यस सभास्थलमा १ हजार ५ सय वटा भिअाइपी सिट छन् भने १४४८३ सामान्य सिट छन् । सभास्थल अर्धवृत्ताकार छ । सभास्थलको स्टेज जहाँ नेपाल आइडलको ग्य्रान्ड फिनाले हुँदै छ; झन्डै १०० मिटर लामो र १० मिटर चौडा छ ।

 

एशियन टाउन एम्पिथिएटर कतारमा मात्र होइन यसको विशेषताको कारण मध्यपूर्वमै लोकप्रिय छ । यसअघि यहाँ थुप्रै अन्तर्राष्ट्रिय स्तरका साङ्गितिक कार्यक्रम भइसकेका छन् ।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs