नेपथ्यले ततायो दक्षिण कोरियाको राजधानी

काठमाडौं, २ असोज । क ब्याण्ड नेपथ्यले दक्षिण कोरियाको सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार आफ्नो दरिलो प्रस्तुती दिएको छ । कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’को अवसर पारेर कास्की परिवारले यो कन्सर्टको आयोजना गरेको हो ।

 

कन्सर्टमा नेपथ्यले आफ्नो २५ औं बर्ष मनाउने क्रममा सार्वजनिक गरेको ‘मै मरि जाउँला, जीवन छोटो छ’ बोलको गीत गाउँदा दर्शकले हुटिङ गरेर साथ दिए । साथै, ब्याण्डका गायक अमृत गुरुङले आफ्ना चर्चित गीतहरु पनि पस्किए । उनले, गीत प्रस्तुत गर्दै दर्शकसँग संवाद समेत गरेका थिए । दक्षिण कोरियाको राजधानीमा नेपथ्यले पाँचौ प्रस्तुती दिएको थियो । 

 

कन्सर्टमा अमृतलाइ ध्रुव लामाले ड्रम सेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले गितारमा, निरज गुरुङले गितारमा र शान्ती रायमाझीले मादलमा साथ दिएका थिए । नेपथ्यले करिब २ घन्टा आफ्नो प्रस्तुती दिएको थियो ।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs