क्यालिफोर्नियामा भीषण आगलागी, २ सय नेपालीको बिचल्ली

काठमाडौं, २५ असोज । अमेरिकाको क्यालिफोर्निया राज्य अन्तर्गत क्यालिस्टोगा भन्ने ठाउँमा भीषण आगलागी भएको छ । मध्यरातमा भएको आगलागीका कारण क्यालिस्टोगा लगायत नजिकै रहेको सनफ्रान्सिस्को अन्तर्गतको शान्ता रोजा लगायत सहरका बासिन्दाको बिचल्ली भएको छ । 

आगलागीका कारण शान्ता रोजामा बसोबास गर्ने २ सय नेपाली परिवार पनि घर छोडेर हिँड्नुपर्दा बिचल्लीमा परेका छन् । आगो नियन्त्रणमा लिन नसकेपछि सो सहरमा फैलिन सक्ने भन्दै प्रहरीले सबैलाई घर छाडेर जान उर्दी जारी गरेको त्यहाँस्थित एक नेपाली श्याम भट्टराईले बताएका छन् । 

नेपालीहरु भागेर रौनक पार्क पुगेको बताएका छन् ।  प्रहरीले घर छाडेर जान उर्दी जारी गरेको । धूवाँको मुस्लोका कारण शान्ता रोजा क्षेत्रको आकाश ढाकिएको छ । घर छोडेर हिँड्नेहरुमध्ये केहीले आफूले भ्याए र सक्नेजति सामान बोकेर निस्किएका छन्।

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs