June 24, 2017, 4:06 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

सगरमाथाको चुचुरोमा १९३ देशका झन्डा फहराइने

‘विश्व शान्ति र मित्रता कायमका लागि’ भन्दै विश्वका १ सय ९३ देश र संयुक्त राष्ट्रसंघको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइने भएको छ ।

विश्व शान्ति मितेरी मन्चको अगुवाइमा पर्वतारोही फुर्वाठिले शेर्पाले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको झन्डासहित सगरमाथा आरोहण गर्न लागेका हुन् ।

मन्चलेबुधबार राजधानीमा पत्रकार सम्मेलन गरी शेर्पा चैत्र २८ गते काठमाडौंबाट ती राष्ट्रहरुको झन्डासहित सगरमाथातर्फ प्रस्थान गर्ने जनाएको हो ।

उनले आगामी जेठभित्र सगरमाथा आरोहण गर्ने र आरोहणका क्रममा १ सय ९३ ओटै देशका झन्डा सगरमाथाको चुचुरोमा फहराउने पनि बताइएको छ ।

आरोहणपछि सगरमाथा शिखरमा पुर्‍याइएका झन्डा सम्बन्धित राष्ट्र र राष्ट्रसंघ मुख्यालयमा पठाइने मन्चका अध्यक्ष विनय शाक्यले जानकारी दिए ।

- See more at: http://www.nepalinews.co/archives/310#sthash.JHcG5kln.dpuf

तपाइको मत ...

किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   
सम्बन्धित समाचार