पर्यटकीय क्षेत्र दरबारमार्ग र ठमेल रातभरी खोल्न अनुमति

काठमाडौं  अंग्रेजी नयाँबर्सको पूर्वसन्ध्यानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष चेकिङ गर्ने भएको छ । मदिरा सेवन गरेर सवारी चलाउने र दुर्घटना हुनसक्ने भएकाले त्यसलाई रोक्न दरबारमार्ग, पुतलीसडक, जमल, लैनचौर, नयाँबजार लगायत क्षेत्रमा बिहानैसम्म मापसे चेकिङ गरिने महाशाखाले जनाएको छ।

त्यस्तै आज राजधानीको मुख्य पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग रातभरी नै खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक सञ्चालन गर्न अनुमति दिएको हो । ४ बजेसम्म खोल्ने अनुमती दिएपछि प्रहरीले बिशेष सुरक्षा रणनीति बनाएर कार्यान्वायन सुरु गरेको छ।

रात्रि व्यवसाय सञ्चालनका नाममा अपराध तथा विकृति बढेको भन्दै गृह मन्त्रालयले ०६५ असोजदेखि राति ११ बजेपछि होटल-रेस्टुराँ तथा डान्स-बार सञ्चालनमा रोक लगाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs