तीन महिनामा तीन लाख पर्यटक भित्रीए

काठमाडौ । नेपाल आउने पछिल्लो ३ महिनामा विदेशी पर्यटकको संख्या कुल २ लाख ८६ हजार ८ सय ६५ जनाले नेपाल भ्रमण गरेका छन् । यो संख्या अंग्रेजी महिना जनवरी देखी मार्च महिना सम्मको अवधिको रहेको अध्यागमन विभागले जनाएको छ ।

विभागका तथ्याङक अधिकृत कृष्ण सापकोटाका अनुसार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल र अन्य ६ नाका समेतको रहेको बताउनु भयो । मार्च महिनामा ९३ हजार २ सय ५८ पर्यटक आएकाछन् । जुन पछिल्लो ३ महिना सबै भन्दा वढि हो ।

जनवरीमा ५७ हजार ५ सय ५५ र फेवु्रअरीमा ६६ हजार १ सय ५ पर्यटक आएका छन् । विमान स्थलहुदै २ लाख १६ हजार ९ सय ९ आएका छन् भने स्थलमार्गबाट ६९ हजार ८ सय ६७ पर्यटक भित्रीएका हुन ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs