तारा एयरको जहाज अवतरणका क्रममा दुर्घटना

सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ उडेको तारा एयरको जहाज शनिबार दिउँसो धावनमार्गमा दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । जहाज अवतरणका क्रममा टायर पञ्चर भएर अनियन्त्रित भइ दुर्घटना भएकाे विमानस्थल प्रमुख कैलाश खड्काले बताए ।

विमान रनवेदेखि दक्षिण पश्चिम भागकाे तार जालीमा ठाेकिएकाे थियाे । जहाजमा १६ यात्रु र चालक दलका दुई सदस्य थिए। उनीहरु सबै सकुशल रहेको खड्काले बताए । विमानकाे अगा८ीकाे भाग ठाेकिएकाे छ । अहिले विमानस्थल सञ्चालनमा अाइसकेकाे छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs