पर्यटन मन्त्रालयका सहसचिव सुबेदी विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । मन्त्रालयमा सहसचिव रहँदा विभिन्न प्रतिष्ठानहरुलाई दिने अनुदान रकममा कमिसन माग गरेको र त्यही कमिसन रकमबाट  अहिले आलिसान महल बनाएर अकुत सम्पत्ति जम्मा गरेको भन्दै पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव भरतमणि सुबेदी विरुद्ध अख्तियारमा उजुरी परेको सूचना प्राप्त भएको छ । 

उजुरीमा भनिएको छ विभिन्न प्रतिष्ठानहरुलाई रकम बिनियोजन गर्दा नै कमिसन मागेर त्यही अनुसार संस्थाको बर्गिकरण गरी रकम दिलाएको भन्दै सहसचिव सुबेदीको कलंकी स्यूचाटारको दुर्गा क्लोनीमा आलीसान महल बनाएको उल्लेख गरिएको छ । उनको  स्तर हेर्दा आन्तरिक राजश्व विभागका सहसचिव चुडामणि शर्मा, आयल निगमका गोपाल खड्काको भन्दा कमि नभएको उजुरीमा उल्लेख छ ।

कमिसन रकम हुण्डीबाट आफन्तको नाममा अष्टे«लिया पठाएर विदेशबाट आएको रकम भन्दै उनले स्रोत देखाउने बाटो बनाएको समेत अख्तियारमा दिइएको २०९०४ नम्बरको उजुरीमा उल्लेख गरिएको छ । यस सम्बन्धमा सहसचिव सुबेदीलाई सम्पर्क गर्दा आफु कार्यालय बाहिर रहेकोले कुनै जानकारी नभएको बताए। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs