कालो गोलभेडाको खेति नेपालमा गर्न सकिने

काठमाडौँ । प्राय यूरोपियन सुपरमार्केटमा सुपर फुड को रुपमा बिक्रि हुने कालो गोलभेडाको बिकाश भने सर्ब प्रथम अमेरिकामा भएको मानिन्छ  क्यान्सर रोग प्रतिरोधात्मक यो गोलभेडामा एन्टी अक्सिडेन्ट र एन्थोसैनिन पिगमेन्ट हुन्छ  सेलेक्सन प्रबिधि मार्फत बिकाश गरिएको यो कालो गोलभेडा हाम्रो दैनिक प्रयोगमा आउने गोलभेडाकै आकार हुन्छ भने फरक मात्रै रङ्ग अनि खादामा गुलियो र नुनिलो स्वाद पाइने हुन्छ 

क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व साथै नियमित प्रयोग गरे मूटु रोग , मोटोपन र चिनी रोगबाट समेत बच्न सकिने गोलभेडा नेपालको हावापानीमा समेत यसको खेति गर्न सकिन्छ । यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

१८-२१ डिग्री सेल्सियस तापक्रम (६५ -७० डिग्री फारेनहाइट)मा ग्रीनहाउस भित्र यसको खेति राम्रो मानिन्छ । बाहिर कालो रंगको भएता पनि भित्रि भाग रातो हुने यो गोलभेडा ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको छ  नेपलमा समेत केहि किसानले यसको खेति गरि रहनु भएको छ 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs