Thursday, 18th April, 2019

इनरुवामा माछा जोन कार्यक्रम सुरु

इनरुवा । इनरुवाका कृषि फर्मलाइ माछा जोन शुरुवात गरिएने भएको छ । पोखरीका माछा आफैं मारेर खान मिल्ने छ । सुनसरीको इनरुवा–७ चाँदबेला स्थित इनरुवा कृषि फार्ममा पाछाका भुरा फालेर इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गरेका हुन ।

माछामा आत्मनिर्भर मात्रै नभएर इनरुवाको चाँदबेलामा फिसिङको व्यवस्थासहितको कटेज लगायतका संरचना निर्माण गर्न लागिएको छ । दुहवी इनरुवा सडक–खण्ड अन्तर्गत गडन खोला छेउको करिब ७ बिगाह क्षेत्रफलमा माछा पालनका लागि दर्जनबढी पोखरी निर्माण गरिएको छ ।

स्थानीय रमेश कटवाल,राम पौडेल र भरत मेहताले उक्त फार्म संचालनमा ल्याएका हुन् ।फार्ममा अझै पनि पोखरी निर्माणको काम जारी छ । माछा उत्पादन सुरु भएसँगै फार्म क्षेत्रमा कटेजसमेत खोलिने जनाइएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News