अब घरमै बसेर सेयर किन्न पाइने

काठमाडौं । बैसाखदेखि लगानीकर्ताले घरमा नै बसेर इन्टरनेटबाट सेयर खरिद-बिक्री गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई २०७५ को सुरुवातदेखि नै इन्टरनेटबाट सेयर खरिद-बिक्री गर्न सक्ने व्यवस्थ गर्न निर्देशन दिएको जनाएको छ ।

हाल प्रयोग गरिरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा इन्टरनेटमार्फत धितोपत्र कारोबार गर्न खरिद-बिक्री आदेश दिने व्यवस्था गर्न निर्देशन दिएको हो । यसबाट लगानीकर्तालाई धितोपत्र खरिद-बिक्री गर्न ब्रोकर कार्यालयमा धाउनुपर्ने झन्झटबाट मुक्त हुने अपेक्षा बोर्डको रहेको छ।

यस व्यवस्थाले कारोबारमा पारदर्शी र छिटोछरितो हुने बोर्डले जनाएको छ । यसले नेप्सेले लागू गर्न लागेको आनलाइन कारोबार प्रणालीको लागि आधार तयार भएको बोर्डले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs