सिटिजन्सको एफपिओमा पहिलो दिनै साढे दुई लाख कित्ता बढि आवेदन

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आजदेखि निष्कासन गरेको एफपिओमा माग भन्दा २ लाख ५७ हजार कित्ता बढि आवेदन परेको छ । बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्कासन गरेकोमा पहिलो दिनैै ७ लाख २० हजार कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको हो।

उक्त एफपिओको अंकित मुल्य १०० रुपैयाँमा एक सय रुपैयाँ थप गरेर प्रतिकित्ता २ सय रुपैयाँमा एफपिओ निष्कासन भएको छ।

सिटिजन्सको एफपिओ साउन १७ गतेसम्म बिक्री खुल्ला हुने छ । उक्त दिनसम्म आएको आवेदनको आधारमा गोलाप्रथाद्वारा एफपिओको छनोट हुने छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs