एनआइसी एसिया बैंकको नाफा १ अर्ब ५२ करोड

काठमाडौं । एनआइसी एसिया बैंकले पहिलो पटक नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। 

८ अर्ब २ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले चौथो त्रैमास सम्ममा १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी१ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

बैंकको निस्क्रिय कर्जा सून्य दशमलब ३ प्रतिशतबाट घटेर सून्य दशमलब सून्य ६ प्रतिशत पुगेको छ। रिजर्भ कोषमा ४ अर्ब १९ करोड ३२ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ। बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९४ पैसा छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs